राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ?

अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन हासिल गर्न सक्दैन । देशमा चौतर्फी विकृति र विसंगति बढ्दा पनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व कहिल्यै पनि गम्भीर बन्न सकेन । देश र जनताको […] The post राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

परिणाममुखी सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन परिणाममुखी हुन सकेन, आजको चासोको विषय बनेको छ । निजामती प्रशासनले राजनीति र जनताको अपेक्षाअनुसार काम गर्न सकेन, सबैतिर आलोचना भइरहेको छ । निजामती प्रशासनलाई रिजेक्टेड ब्रेनको थुप्रो भन्नेहरू थप जुर्मुराएका छन् । प्रजातान्त्रिक, खुला र सचेत समाजको विकासले सार्वजनिक प्रशासनका क्रियाकलाप, सार्वजनिक प्रशासनमाथि भएको सरकारको लगानी र जनताले तिरेको करको उपलब्धि के […] The post परिणाममुखी सार्वजनिक प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीति र प्रशासन दुवैमा आमूल सुधार जरुरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार र मंगलबार नेपाल सरकारका सचिवसँग गहन छलफल गरेर मन्त्रालयका विभिन्न समस्या र चुनौती’bout जानकारी लिएका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले जनसरोकारमा सबै काम दूू्रत गतिमा अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले सचिवलाई जिम्मेवारीअनुसार आफ्ना काम प्रभावकारी रूपमा सम्पन्न गर्नसमेत निर्देशन दिए । वास्तवमा सचिवले इमानदारितापूर्वक काम गर्ने हो भने उनीहरूलाई […] The post राजनीति र प्रशासन दुवैमा आमूल सुधार जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नदी किनारा अतिक्रमण गर्नेलाई राजनीति, प्रशासन र अदालतको समेत संरक्षण छ : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नदी किनार अतिक्रमण गर्नेलाई राजनीति दल प्रशासन र अदालतले समेत संरक्षण गर्ने गरेको बताएकी छिन् । बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरिए पनि  यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण हुँदा प्रभावकारी काम हुन नसकेको उनले बताइन् । सुकुम्बासी बस्ती हटाउन भइरहेको प्रयास र नदी अतिक्रमणबारे झाँक्रीले सामाजिक सञ्जालमार्फत केही सुझावसमेत दिएकी छिन् । यस्तो छ झाँक्रीको स

राजनीति र प्रशासन दुवै दोषी

अहिले मुलुकमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र, मूल्यवृद्धिको मुख्य जड राजनीतिक नेतृत्वमा देखिएको भ्रष्ट संस्कार र प्रवृत्ति नै हो । त्यसका अलावा भ्रष्ट राजनीतिक नेतृत्वलाई एसम्यान भएर सहयोग पु¥याउने प्रशासनिक संयन्त्र पनि मुलुकमा बेथिति मच्चाउने कार्यमा उत्तिकै दोषी छन् । जनतालाई सेवासुविधा दिने र जनताका हितका लागि महŒवपूर्ण कार्यक्रम के ल्याउन सकिन्छ भन्ने’bout हाम्रो राजनीतिक नेतृत्व र […] The post राजनीति र प्रशासन दुवै दोषी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति !

भनिन्छ, कुनै पनि देशको राज्यव्यवस्था’bout थाहा पाउनुछ भने त्यहाँको कर्मचारीतन्त्र हेरे पुुग्छ । हुन पनि हो, कुनै पनि मुलुकमा त्यहाँको कर्मचारीतन्त्र राम्रो राज्यव्यवस्था नराम्रो वा राज्यव्यवस्था राम्रो कर्मचारीतन्त्र नराम्रो हुनै सक्दैन । राजनीतिज्ञले नियम, कानुन बनाइदिने हो त्यसको अक्षरशः कार्यान्वयन कर्मचारीतन्त्रले नै गर्ने हो÷गर्नुपर्छ । यदि कर्मचारीतन्त्र बेइमान भइदियो भने राज्य संयन्त्र विफल हुन्छ । […] The post अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

असफल सार्वजनिक प्रशासन: जवाफदेही को?

खोजेको उत्तर तथा कार्य व्यवहार सार्वजनिक क्षेत्रको चौतर्फी असफलताले मुलुकको राजनीति तथा प्रशासनिक नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठेको छ। असफल सार्वजनिक प्रशासन जवाफदेही को? विगत २५ वर्षदेखि यस प्रश्नको उत्तर खोज्दाखोज्दै, आफै मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाको नेतृत्वमा पुगेको अवस्था छ। मेरो अध्ययनमा नेपालमा सार्वजनिक सेवा सञ्चालनको आधिकारिक निकायका विषयमा सरकार आफैँ स्पष्ट […]

दूषित राजनीति र दागी प्रशासन

पछिल्ला केही वर्षदेखि नेपाली राजनीति अत्यन्तै दूषित हुन पुगेको छ । राजनीतिक दलहरूमा आपूmले जे गरे पनि हुने सर्वसत्तावादी सोच हावी भइरहेको छ । सत्तामा जानुभन्दा अघि लोकतन्त्र, संविधानवाद र विधिको शासनको चर्को वकालत गर्नेहरू जब सत्तामा जान्छन् त्यसपछि उनीहरूबाटै लोकतन्त्र, संविधानवाद र विधिको शासनको खिल्ली उडाउने काम गरिन्छ । सत्तामा गएका राजनीतिक शक्तिहरू जनताका […] The post दूषित राजनीति र दागी प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ?

राजनीतिलाई व्यवसाय बनाउन थालियो भने त्यसले अन्ततः शासन प्रणालीलाई कमजोर र क्षतविक्षत बनाउँछ । व्यवसाय केही फाइदा कमाउनकै लागि गर्ने गरिन्छ तर राजनीति व्यवसाय होइन यो त मुलुक र जनतालाई समृद्धितर्फ डो¥याउने पवित्र नीति हो । यो नीतिको मर्म बुझ्नेहरूले राजनीतिलाई देश र जनताको सेवामा केन्द्रित गर्छन् । यो मर्म नबुझ्ने लोभीपापीले राजनीतिलाई कमाइ खाने […] The post के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘प्रशासन बहस’ आजदेखि

काठमाडौँ । राजनीति र प्रशासन बिचको अन्तरसम्बन्धमा केन्द्रित ‘प्रशासन बहस’ आजदेखि सुरु हुने भएको छ । प्रशासन डटकमबाट सातामा दुई दिन प्रसारण हुने उक्त बहस कार्यक्रमको पहिलो चरण अन्तर्गत १२ वटा भाग रहेका छन् । प्रशासन डटकमका विशेष प्रतिनिधि एस राज उपाध्यायले सञ्चालन गर्ने उक्त बहसमा पूर्व मुख्य सचिव डा।सोमलाल सुवेदीदेखि पूर्वसचिवहरु प्रतापकुमार पाठक, पूर्णचन्द्र […]

प्रशासन संयन्त्रको चुलिँदो जिम्मेवारी

सागर पण्डित : मुलुक राजनीतिक रूपमा संकटग्रस्त अवस्थामा छ । राजनीतिक दलबीच देखिएको झैझगडा र वैमनस्यताका कारण देशमा एकपछि अर्को समस्या देखापरिरहेको छ । विशेषगरी प्रतिनिधि सभा विघठनसँगै राजनीति अस्थिर बन्न पुगेको छ । नेताहरूको लगातारको झैझगडा र कुर्सी लडाइँले आमजनतामा राजनीति र नेताप्रति नै वितृष्णा सिर्जना भएको छ । कोभिड–१९ को संकट बेहोरिरहेका जनताले […]