भीम रावलले भनेः अनैतिक र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कार

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिदै अनैतिक र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कार भएको बताएका छन् । आज प्रतिनिधि सभाका सभामुखसमक्ष राजीनामा दिदै रावलले उच्च राजनीतिक नेतृत्व तहमा अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवं […]

सम्बन्धित सामग्री

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई शनिबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो । “देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष …

नेपाली सेनाको संख्या कटौतीको बारेमा बहस हुनु दुःखद् हो : शंकर पोख्रेल

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली सेनाको संख्या कटौतिको विषयमा बहस हुनु दुःखद् पक्ष भएको टिप्पणी गरेका छन् । उनले नेपाली अहिले अस्थिरताको शिकार भएको र सामाजिक अराजकताका कारण राज्य पनि कमजोर बनेको अवस्था चित्रण गरे । उनले फेशबुकमा लेखेका छन- नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य […]

राजनीति आयुले होइन, आवश्यकताको सिद्धान्तले चल्छ : महत

काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्। मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए।अहिले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको उनको भनाई छ। उनले देशले खोजेको नेतृत्व काँग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देश

राजनीति आवश्यकताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति सिद्धान्तले चल्ने बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उहाँले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो । उहाँले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको […]

नागरिकतामा धेरै राजनीति नगर्न ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्।गैर आवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्च

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् ।शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताए हो । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको […]

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजन : उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।वरिष्ठ उपाध्यक्ष पोखरेल

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु दुर्भाग्यपूर्ण : पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् ।

बुटवल पुगेर ऋषि धमलाले भने–‘गौतम बुद्धको भूमिमा विकृत राजनीति हुनु दुःखद्’

काठमाडौं, २४ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले गौतम बुद्धको जन्मुभूमि लुम्बिनीमा पछिल्लो समय राजनीतिक विकृति र विसंगति देखिनु सुखद् नभएको भन्दै यो अवस्थामा चाँडो सुधार हुनुपर्नेमा जोड दिए । उनले प्रदेश प्रमुख शेरचन निष्ठावान व्यक्तित्व भएकोले अहिले गिजोलिएको राजनीति पनि विस्तारै संग्लिने पनि बताए । उनले भने,‘मलाई आशा […]

मुख्यमन्त्री गुरुङले भने– सत्ता केन्द्रित दाउपेच हुनु दुःखद पक्ष हो

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीबीच राजनीतिमा अस्थिरता ल्याएर सत्ताको लागि दाउपेचमा केन्द्रित हुनु दुःखद भएको बताएका छन्। प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले राजनीति द्धन्द्धको विषयमामत्र नभई एकता, मेलमिलाय र विश्वासको बलियो सिमेन्ट पनि भएको उल्लेख गरे। उनले आफूलाई विश्वासको मत दिए अझै एकताबद्ध प्रयासमार्फत प्रदेशको विकास अघि बढाउने प्रतिबद्धता जनाए।