कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ : विश्वप्रकाश

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो […]

सम्बन्धित सामग्री

वैशाख १० गते चितवन–२ को निर्वाचन परिणाम बदलिन्छः कांग्रेस महामन्त्री शर्मा

चितवन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरूबीच द्वन्द्व हुन नहुने बताए। उनले भने, ‘आज दलहरूबीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो।’ आलोचना गर्ने राजनीति नभइ बदलिएको राजनीति […]

कार्यकर्तालाई महामन्त्री शर्माले भने – ‘डन्ट वरी’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धन बनाएपछि उत्पन्न राजनीति परिस्थितपछि आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न जवाफ दिएको बताए ।सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, 'देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– डन्ट वरी 'कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आल

ट्वीटरमा विश्वप्रकाश र रवीन्द्र मिश्रबीच सवालजवाफ

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच ट्वीटरमा सवाल जवाफ चलेको छ । यी दुई नेताबीच सैद्धान्तिक विषयमा सवालजवाफ चलेको हो । शर्माले दिएको एक अभिव्यक्तिलाई आफ्नो विचारसँग जोडेर मिश्रले शर्मालाई ‘यत्रो वर्ष राजनीति गरेर राजनीति नै बुझ्नु भएको रहेनछ’ भनेर ठट्टा गरेका छन् । उनले शर्माको राजनीतिक बुझाइ सतही भएको ठट्टा गर्दै भनेका छन्, ‘ वाद÷विचार भन्दा माथि पनि विकास/देश हुन सक्छ र भन्या? यत्रो वर्ष राजनीति गरेर राजनीति नै बु

जब देउवाले काठमाडौं–४ को टिकट नैनसिंह महरलाई दिए …

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने । सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना […]

महेश आचार्य सम्झिँदै महामन्त्री शर्माले अर्थमन्त्रीलाई दिए राजीनामाको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्विटरमा पोस्ट गरेका छन् । ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता […]

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

विश्वप्रकाश शर्मा : होचो मान्छे, अग्लाे विचार

झापा – नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्मालाई अहिले उनको गृह जिल्ला झापाका बासिन्दाले बधाई दिने क्रम जारी छ। आफ्नै पार्टीका नेता कृष्णप्रसाद सिटौलासँग ज्यादै संघर्ष गरेर महामन्त्री पदमा शर्मा निर्वाचित भएपछि ‘अब कांग्रेसमा व्यक्तिको होइन विचारको राजनीति हुन्छ’ भन्नेहरू प्रशस्तै छन्। हुन पनि उनले सिटौला तथा उनका पछि लाग्नेहरूलाई सार्वजनिक मन्तव्यमा  कहिले पनि […]

राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न सकेन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन्

मुलुकको राजनीति बदलिनुपर्छः शर्मा

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् ।देशले सामाजिक रुपान्तरणको...