मुलुकमा जति पनि विकृति बढिरहेको छ त्यसको प्रमुख कारण नै यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचमा रहेको अपवित्र साँठगाँठको उपज हो । देशको विकास र समृद्धिका लागि राजनीति र प्रशासनबीच असल सम्बन्ध हुनुपर्छ तर हामीकहाँ यी दुई पक्ष मुलक बनाउन र मुलुकवासीको हितमा समर्पित हुन नसक्दा नै मुलुकले विभिन्न संकट भोग्नुपरिरहेको छ । राजनीतिक नेतृत्व […]
The post राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.