मुगुमा दुई वडाअध्यक्षविरुद्ध उजुरी दर्ता

वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका छायानाथ रारा नगरपालिकाका दुई उम्मेदवार विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । छायाँनाथ रारा नगरपालिकाका–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार जनक...

सम्बन्धित सामग्री

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

हेटौंडा : मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ। सरकारले १६ बैशाखदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीवारसम्म ६० जनाले उजुरी दर्ता गराएको हो। मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर […]

गुजरात फाइल्सकी लेखिका राणा अय्युबविरुद्ध उजुरी दर्ता

भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पत्रकार राणा अय्युबविरुद्ध बुधबार गाजियाबादको एक विशेष अदालतमा उजुरी दर्ता भएको छ । प्रवर्तन निर्देशनालयले ट्वीट गर्दै जानकारी दिएको छ, ‘इडीले १२.१०.२०२२ मा गाजियाबादको विशेष अदालतमा पिएमएलए, २००२ अन्तर्गत अभियोजन उजुरी दर्ता गरेको छ ।’यसअघि इडीले सन् २०२१ मा उत्तर प्रदेश प्रहरीद्वारा दर्ता एक एफआईआरको आधारमा मनी लन्ड्रिङको अनुसन्धान सुरु गरेको थियो । राणा अय्युबले च्यारिटीको नाममा जनताबाट अवैध रुपमा रकम संकलन गरेको आरोप लागेको छ ।"ED has fil

बाँकेमा मिटरब्याजीविरुद्ध १५ उजुरी दर्ता, प्रशासनले बाेलाएर छलफल गर्‍याे

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज…

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्

बाबा रामदेवविरुद्ध छत्तीसगढमा उजुरी दर्ता

बीबीसी। योगगुरु बाबा रामदेवविरुद्ध छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन्। इण्डियन मेडिकल एसोसिएसनका डाक्टरहरु राकेश गुप्ता, विकास अग्रवाल, आशा जैन र अनिल जैनले लिखित रुपमा भनेका छन्, “खोप र औषधीका बारेमा भ्रम फैलाउनु राजद्रोह सरहको अपराध हो र बाब रामदेवले यसको सजाय पाउनु पर्छ।”

मुम्बई पुलिसद्वारा टाइगर र दिशाविरुद्ध उजुरी दर्ता

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई पुलिसमा उजुरी दर्ता गरिएको छ। जुन १ मा कार लिएर घुम्न निस्किएका दुबैलाई पुलिसले रोकेर सोधपुछ गर्दा ठोस कारण दिन नसकेपछि उनिहरुविरुद्ध कोरोना कर्फ्यु उल्लंघनको आरोपमा मुम्बई पुलिसले नै उजुरी दर्ता गराएको हो। मंगलबार कार ड्राइभमा निस्किएका टाइगर र दिशा मुम्बई पुलिसले रोकेर केहीबेरको केरकारपछि छाडेका थिए।