गुजरात फाइल्सकी लेखिका राणा अय्युबविरुद्ध उजुरी दर्ता

भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पत्रकार राणा अय्युबविरुद्ध बुधबार गाजियाबादको एक विशेष अदालतमा उजुरी दर्ता भएको छ । प्रवर्तन निर्देशनालयले ट्वीट गर्दै जानकारी दिएको छ, ‘इडीले १२.१०.२०२२ मा गाजियाबादको विशेष अदालतमा पिएमएलए, २००२ अन्तर्गत अभियोजन उजुरी दर्ता गरेको छ ।’यसअघि इडीले सन् २०२१ मा उत्तर प्रदेश प्रहरीद्वारा दर्ता एक एफआईआरको आधारमा मनी लन्ड्रिङको अनुसन्धान सुरु गरेको थियो । राणा अय्युबले च्यारिटीको नाममा जनताबाट अवैध रुपमा रकम संकलन गरेको आरोप लागेको छ ।"ED has fil