कांग्रेस मोरङको सभापतिमा निवर्तमान सभापति डिगबहादुर लिम्बु विजयी भएका छन् । उनी संस्थापन पक्षका प्रतिस्पर्धी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पराजित गर्दै दोस्रो पटक सभापति भएका हुन् ।
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिव टंकलाल घिसिङ सहभागी भए । बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार […]
The post कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि समन्वय बैठक first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थीति थियो । ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि […]
The post एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई first appeared on हाम्रो खेलकुद.
दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थि...
काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । डिगबहादुरले २७ हजार २९७ मत ल्याउनु भई विजयी हुनुभएको हो भने खतिवडाले २६ हजार ८६७ मत मात्र प्राप्त गर्नुभयो ।
१० मंसिर, डोटी । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।
काठमाडौंः मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा (एमाले) का घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए।
लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए।
नेपाली काँग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु नै दोहोरिएका छन् । संस्थापन इत्तर समूहमा शेखर कोइराला निकटलिम्बुले संस्थापन पक्षका दिलीप गच्छदारलाई पराजित पुनः सभापति बन्न सफल भएका हुन् । १३ औं महाधिवेशनमा लिम्बु शेरबहादुर देउवा समूहबाट मोरङ सभापतिमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुनः निर्वाचित भएका छन् ।लिम्बुले १ हजार ९ सय ६ मत ल्याएका थिए गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीन