काठमाडौं : चुनावपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा युवा तथा खेलकुद मन्त्रालय लामो समय खाली भयो। दलीय भागवण्डामा कुनै पनि दलले चासो नदिँदा खेलकुद नेतृत्वविहीन बन्दै आएको थियो।
प्रचण्ड सरकारमा खेलकुद मन्त्री बनेर पाँच महिनापछिमात्र डिगबहादुर लिम्बु आए। राष्ट्रिय खेलकुद परिषद्ले गरेको स्वागत कार्यक्रममा उनले खेलकुद मन्त्रालयमा कोही…