काठमाडौं, २८ माघ । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेदकुद क्षेत्रमा विगतमा भएका कमी–कमजोरी र अप्ठ्याराहरुलाई संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहूरु नीतिगत सुधार, खेलाडीलाई पुरस्कार, खेलाडीहरुको वृत्ति विकास लगायतका काममा लागि परेको बताएका हुन् । विगतमा […]