मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौंः मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा (एमाले) का घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए।  लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए। 

सम्बन्धित सामग्री

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । डिगबहादुरले २७ हजार २९७ मत ल्याउनु भई विजयी हुनुभएको हो भने खतिवडाले २६ हजार ८६७ मत मात्र प्राप्त गर्नुभयो ।

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित

१० मंसिर, डोटी । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा ४ सय ३० मतान्तरले गठबन्धन उम्मेदवार डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृत गोपाल थापाका अनुसार निर्वाचित भएका कांग्रेस नेता लिम्बूले २७ हजार २ सय ९७ मत हासिल गरेका छन्। लिम्बूले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडालाई ४ सय ३० को मतान्तरले […]