काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थीति थियो । ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि […]
The post एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई first appeared on हाम्रो खेलकुद.