मोरङका ४ निर्वाचन क्षेत्रमा पुरानै अनुहारबीच प्रतिस्पर्धा

मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली काँग्रेसका डिगबहादुर लिम्बु र नेकपा एमालेका घनश्याम खतिवडावीच प्रतिस्पर्धा हुने भएको छ।...

सम्बन्धित सामग्री

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं, कात्तिक ६ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः […]

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन् । दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः प्रतिस्पर्धामा […]

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।...

चुनावमा हल्का तन्नेरी देखिन परो!

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा पनि अधिंकाश पुरानै अनुहार दोहोरिँदैछन्। युवाहरुलाई मौका नदिएको भन्दै पाका नेताहरुको आलोचना भइरहेको छ। धेरै निर्वाचन क्षेत्रमा बुढा नेताहरुलाई तन्नेरी युवायुवतीहरुले चुनौती दिइरहेका छन्। मतदाताहरु युवा खोजिरहँदा पाका नेताहरु आफैलाई तन्नेरी देखाउन खोजिरहेका छन्।

धनकुटामा एमालेबाट राई र कांग्रेसका थापाको उम्मेदवारी

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एमालेका पुरानै अनुहार दोहोरिएका छन् । प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गरेका छन् ।  उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय...

बारा कांग्रेसमा पुरानै अनुहार

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा पुनः पुरानै अनुहार सिफारिस भएको छ । बारा क्षेत्र नम्बर २ मा ७ दशक उमेर नाघेका पूर्व सांसद राधेचन्द्र यादव, क्षेत्र नं ३ मा ७ दशक नजिक (६९ वर्ष) पुगेका पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा क्षेत्र नं १ मा ६ दशक उमेर काटेका उमाकान्त चौधरीको एकल नाम सिफारिस भएको छ । आगामी निर्वाचनको लागि यादव र मन्सुर ७ औ पटक र चौधरीको नाम पाँचौपटक सिफारिस भएको हो । यसअघि भएका संविध

नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित

नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ। यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्। एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ। जनभावना र आवश्यकता […]

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।...

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

गुल्मीका ८ वटा स्थानीय तहमा पुरानै अनुहारको उम्मेदवारी

गुल्मी : गुल्मी जिल्लाबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गाउँपालिका प्रमुख र उपप्रमुखमा केही पुरानै अनुहार दोहोरिने भएका छन्।दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको जिल्लाका ८ वटा पालिकाबाट केही पुरानै अनुहार देखिने उम्मेदवार बनेका हुन्।२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन (नेकपा) एमाले निर्वाचित मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिका उ