एथ्लेटिक्समा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण […]

सम्बन्धित सामग्री

साग स्वर्णधारी सन्तोषी सम्मानित

१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठलाई प्रयास मञ्च नेपालले सम्मान गरेको छ । पूर्वधावक बुद्धवीर लामाको एघारौँ गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले...

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

एथ्लेटिक्ससँग प्रेममा परेकी सन्तोषी

दशरथ रंगशालामा दैनिकी बनेको ५ हजार मिटरको दौडको प्रशिक्षण सकाएर उनी फेरी रंगशालाको चक्कर लगाउँदै थिइन् । साँच्चै सफलता सहज छैन भन्ने उनको अनुहारमा झल्किन्थ्यो । ‘मेरो तयारी सकियो अझै केही समय कुद्छु अनि कुरा गरौँला’ सन्तोषी श्रेष्ठले थाकेको अनुहारमा चम्किलो खुसीसँगै भनिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जितेकी सन्तोषी अहिले रिकभरी पूर्णता दिने फेजमा छिन् । उनको खुट्टाको ब्यालेन्स नमिल्दा समस्या आएको थियो । अब १९औँ एसियाली खेलकुद प्रतियोगिता रा

सन्तोषी, मुकेश, सोम र रमितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ, आर्मीका मुकेश पाल, आर्मीकै सोम बहादुर कुमाल र एपिएफकी रमिता कुमारी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा शुक्रबार भएको स्पर्धामा सन्तोषी र मुकेशले १५ सय मिटरमा तथा सोम बहादुर र रमिता ४ सय मिटर दौडमा पहिलो भएका हुन् । महिलातर्फ […]

पढाइसँगै दौडमा पनि अब्बल सन्तोषी

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषी श्रेष्ठले १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् । रोमाञ्चकपूर्ण दौडमा सन्तोषीले भारतीय प्रतिस्पर्धीलाई केवल मिलिसेकेन्डले पछि पार्दै स्वर्णपदक जितेकी थिइन् । नेपाली एथ्लेटिक्समा साग खेलकुदमा पहिलोपटक...

खेलकुदसँगै भान्साको काममा पनि रुचि छ : सन्तोषी श्रेष्ठ

१४ फागुन, काठमाडौं । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ ‘गोल्डेन गर्ल’को नामले चर्चित छिन् । अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् । पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरेकी सन्तोषी खेलसँगै अध्ययन पनि महत्वपूर्ण हुने बताउँछिन् । हाल उनी खेल अभ्याससँगै पब्लिक हेल्थ विषयमा एक वर्षको डिप्लोमा कोर्स गर्दैछिन् । खेलले अनुशासित बनाउने […]

शुक्रबार सन्तोषी माताको व्रत बस्नुहोस् (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् । आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर […]

सन्तोषी र तीर्थलाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै […]

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं : प्रहरीले सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण केहीबेरमा सार्वजनिक गर्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो । उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं, १० असार । सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुवास तिमिल्सिना रहेको प्रहरी स्रोतले बताएको छ । उनलाई उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो । सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्दै छ । काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार […]