सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं : प्रहरीले सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण केहीबेरमा सार्वजनिक गर्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो । उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा हत्याको ग्राफ उक्लँदो : आत्महत्या दुरुत्साहन दर पनि उस्तै

काठमाडौं : असार ७ गते दक्षिणकाली नगरपालिका वडा ७ स्थित दक्षिणकाली मन्दिर नजिकै मृत अवस्थामा भेटिइन् कालोपुल बस्ने २५ वर्षीय सन्तोषी सुब्बा। सन्तोषीको हत्या भएको खुलिसकेको छ। बलात्कार गर्न खोज्दा प्रतिकार गरेकी उनको हत्या भएको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमल्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुरेश…

सन्तोषी सुब्बा हत्या अभियोगमा एक युवक पक्राउ

न्युज अफ नेपाल ,काठमाडौं । सन्तोषी सुब्बा हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको हो। आज पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। विभिन्न चराको आवाज निकालेर युट्युबमा भाइरस सुब्बा गत मंगलबार बिहान दक्षिणकालीमा मृत फेला […]

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ – देशसञ्चार

काठमाडौँ – दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको