१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषी श्रेष्ठले १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् । रोमाञ्चकपूर्ण दौडमा सन्तोषीले भारतीय प्रतिस्पर्धीलाई केवल मिलिसेकेन्डले पछि पार्दै स्वर्णपदक जितेकी थिइन् । नेपाली एथ्लेटिक्समा साग खेलकुदमा पहिलोपटक...
काठमाडौं, ३० भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफूले अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बालबालिकाहरुले राखेको जिज्ञासामा जवाफ दिँदै उनले आफूले आर्फैलाई कहिले पनि अब्बल राजनीतिज्ञ नठानेको र देश जनता र राष्ट्रको पक्षमा इमानदार प्रयासमात्रै गरेको बताए । ‘देशको पूर्वप्रधानमन्त्री र एक अब्बल […]
कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।...
कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।...
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा मंगलबार मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उहाँले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको हो । प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको …
डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालय अब्बल बन्दै गएको छ। सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय अब्बल बन्दै गएको हो।पछिल्लो समय दुर्गा मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ। प्राविधिक धारकाे विद्यालय अब्बल बन्दै गइरहेको हो। वि.सं २०२७ साल असोज २ गते स्थापना भएको विद्यालयमा हाल १ देखि १२ कक्षासम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक नारायण जोशीले जानकारी दिए।उनका
मंगलमको प्रोड्रेन पाइप अब्बल रहेको कम्पनीले जानकारी दिएको छ ।मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा मंगलम प्रोड्रेन पाइप परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल रहेको कम्पनीको भनाइ छ । मंगलम प्रोड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।“छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट […]
मंगलमको प्रोड्रेन पाइप अब्बल रहेको कम्पनीले जानकारी दिएको छ । मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा मंगलम प्रोड्रेन पाइप परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल रहेको कम्पनीको भनाइ छ । मंगलम प्रोड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम प्रोड्रेन पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू, कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिक