खेलकुदसँगै भान्साको काममा पनि रुचि छ : सन्तोषी श्रेष्ठ

१४ फागुन, काठमाडौं । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ ‘गोल्डेन गर्ल’को नामले चर्चित छिन् । अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् । पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरेकी सन्तोषी खेलसँगै अध्ययन पनि महत्वपूर्ण हुने बताउँछिन् । हाल उनी खेल अभ्याससँगै पब्लिक हेल्थ विषयमा एक वर्षको डिप्लोमा कोर्स गर्दैछिन् । खेलले अनुशासित बनाउने […]