सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं, १० असार । सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुवास तिमिल्सिना रहेको प्रहरी स्रोतले बताएको छ । उनलाई उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो । सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्दै छ । काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।