ओलीको निर्वाचन क्षेत्रमै एमाले कमजोर देखियो, चार पालिका मध्ये एकमा मात्रै एमाले अगाडी

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मै नेकपा एमाले कमजोर देखिएको छ । ओलीको निर्वाचन क्षेत्र झापा ५ का ४ पालिका मध्ये एकमा मात्रै नेकपा एमालेले अग्रता बनाएको छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । काँग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् । २०७४ को स्थानीय तह […]

सम्बन्धित सामग्री

कर्णालीमा एमाले कमजोर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा हालसम्म एक सिट पनि जित्न सकेको छैन् । देशैभरको परिणाममा सन्तोषजनक देखिएको एमाले कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो । कर्णाली प्रदेशका ९ वटा क्षेत्रको चुनाबी परिणाम सार्वजनिक हुँदा एमालेले एक सिटमा पनि जित्न सकेको छैन् । बाँकी मत गणना भैरहेका कालीकोट, हुम्ला र मुगुमा […]

बारामा एमाले कमजोर बन्दै

बारा । निर्वाचन नजिकिदै गर्दा बारामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने क्रम बढेकाे छ । जसका कारण एमाले जिल्लामा कमजोर बन्दै गएको हाे । जिल्लामा बसेर राजनीति गरेका पार्टीका संस्थापक नेतादेखि संविधान सभा सदस्य, प्रदेश तथा जिल्ला र नगर कमिटीका दर्जनौं स्थापित नेता-कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गर्ने क्रम बढेसँगै एमाले बारामा […]

गुटबन्दीले रुपन्देहीमा कमजोर बन्दैछ एमाले

भुवन कार्की प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेराबन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनको भनाइ छ ।एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रत

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताएका हुन् । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग […]

महानगर र उपमहानगरमा स्वतन्त्रको उदय, दल कमजोर

काठमाडाैं : चुनावी परिणामहरू आइरहँदा महानगरपालिका र उपमहानगरपालिकामा भने नेकपा एमाले तुलनात्मक रुपमा कमजोर देखिएको छ। ६ महानगरमध्ये अघिल्लो पटक काठमाडौं र पोखरामा जितेको एमालेले यसपालि महानगरमा भने शून्य देखिने भएको छ।परिणाम आएका र मतगणना चलिरहेका महानगरमा एमाले कमजोर देखिएको छ।यस्तै ११ उपमहानगरमा २ वटा जितेको एमालेले एउटामा मात्र अग्रता लिएको छ। महानगर र उपमहानगरमा कांग्रेसलाई अघिल्लो चुनावको तुलनामा फाइदा पुगे पनि यो पटक स्वतन्त्र उम्मेदवारको रजगज बढेको छ।६ महानगरपालिका र ११ उपमहानगर

एमालेलाई कमजोर बनाउनकै लागि गठबन्धन : हरिबोल गजुरेल

काठमाडौं । धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो । भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि सैद्धान्तिक रूपमा मेल […] The post एमालेलाई कमजोर बनाउनकै लागि गठबन्धन : हरिबोल गजुरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको […]

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए ।

कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । तर, एमाले […]