कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । तर, एमाले […]