सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको […]

सम्बन्धित सामग्री

कर्णालीमा एमाले कमजोर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा हालसम्म एक सिट पनि जित्न सकेको छैन् । देशैभरको परिणाममा सन्तोषजनक देखिएको एमाले कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो । कर्णाली प्रदेशका ९ वटा क्षेत्रको चुनाबी परिणाम सार्वजनिक हुँदा एमालेले एक सिटमा पनि जित्न सकेको छैन् । बाँकी मत गणना भैरहेका कालीकोट, हुम्ला र मुगुमा […]

माधव नेपालकाे दाबी : सबै प्रदेशमा एमाले कमजोर

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्वरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चिमसहित मधेस प्रद...

माधव नेपालकाे दाबी : सबै प्रदेशमा एमाले कमजोर

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्वरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चिमसहित मधेस प्रद...

माधव नेपालले भने– सुदूपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा, एमाले भुईँमा

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको छ भने एमाले भुईँमा पछारिएको पनि दाबी गरेका छन् । उनले सुदूरपश्चिमसहित मधेश प्रदेश र कर्णाली प्रदेशमा […]

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा शुरू भयो मतदान, कसले मार्लान् बाजी ?

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ । बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।   निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।  सत्तारूढ गठबन्धनले कां...

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।  सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार...