भुवन कार्की प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्