बारामा एमाले कमजोर बन्दै

बारा । निर्वाचन नजिकिदै गर्दा बारामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने क्रम बढेकाे छ । जसका कारण एमाले जिल्लामा कमजोर बन्दै गएको हाे । जिल्लामा बसेर राजनीति गरेका पार्टीका संस्थापक नेतादेखि संविधान सभा सदस्य, प्रदेश तथा जिल्ला र नगर कमिटीका दर्जनौं स्थापित नेता-कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गर्ने क्रम बढेसँगै एमाले बारामा […]

सम्बन्धित सामग्री

गुटबन्दीले रुपन्देहीमा कमजोर बन्दैछ एमाले

भुवन कार्की प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्