भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फरक-फरक मितिमा एक महिला र दुई

सम्बन्धित सामग्री

पाँच वर्षमा ११ हजार बलात्कार, दैनिक चार बालिका हुन्छन् बलात्कृत

काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्। बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्। यस्तै ४ हजार २०० महिला बलात्कृत भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७५/७६ मा १ हजार ४२० बालिका र ८८२ महिला बलात्कारको शिकार भएका छन्।यस्तै,  ०७६/७७ मा १ हजार ३९३ बालिका बलात्कृत हुँदा ७७१ जना महिला पीडित बने। ०७७

छ महिनामा ३० हिंसाका घटना

बैतडी : बैतडीमा छ महिनामा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो।इन्सेक प्रतिनिधि नरी बडूका अनुसार जिल्लामा यो वर्ष अहिलेसम्म ३ बालिका बलात्कृत भएका, १ बालिका यौन दुर्व्यवहारको घटनाबाट पीडित भएको, ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको, २ महिला

बलात्कार र महिला हिंसाविरुद्ध दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । केही साताअघि मोरङको लेटाङमा १८ महिनाकी बालिका बलात्कृत भएको घटनालाई स्मरण गर्दै पाटन दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ नेपाल समृद्धि फाउन्डेसन नेपालले बलात्कार र महिला हिंसाविरुद्ध सचेतना फेलाउन प्रतीकात्मक विरोध प्रदर्शन तथा दीप प्रज्वलन गरेको हो । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

एक वर्षमा ५३ जना महिला तथा बालिका बलात्कृत

बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको...

बलात्कारको आरोपमा दुई जना पक्राउ

१३ मंसिर, वीरगञ्ज । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो । प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल […]

महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ । कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जना माथि बलात्कार भएको छ । औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् ।

प्रदेश २ मा बलात्कारको कहालीलाग्दो तथ्यांक, दिनहुँजसो बलात्कार

पछिल्लो ४१ महिनामा प्रदेश- २ मा ९२८ महिला तथा बालिका बलात्कृत भएका छन् भने ३६३ जनामाथि बलात्कार प्रयास भएको छ । सोही अवधिमा ६३ महिला ‘बोक्सी’ आरोपमा प्रताडित भए

अघिल्लो वर्षभन्दा अहिले धेरै बालिका बलात्कृत

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छ...

महोत्तरीमा ९ वर्षीया बालिका बलात्कृत - Naya Patrika

महोत्तरीमा फेरि ९ वर्षिया बालिका बलात्कृत भएकी छन् । पछिल्लो समय महोत्तरीमा बालिका र महिला बलात्कार हुने क्रम बढेसंगै महिला र बालबालिका असुरक्षित हुदै गएका छन् । प्रहरीले अधिकांश बलात्कारका...पूरा पढ्नुहोस् »