पाँच वर्षमा ११ हजार बलात्कार, दैनिक चार बालिका हुन्छन् बलात्कृत

काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्। बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्। यस्तै ४ हजार २०० महिला बलात्कृत भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७५/७६ मा १ हजार ४२० बालिका र ८८२ महिला बलात्कारको शिकार भएका छन्।यस्तै,  ०७६/७७ मा १ हजार ३९३ बालिका बलात्कृत हुँदा ७७१ जना महिला पीडित बने। ०७७

सम्बन्धित सामग्री

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।...

७ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत

महोत्तरीमा एक सात वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छिन्। बलात्कार आरोपित गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगल किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला– ११ बटौवा टोल बस्ने ३३...

जाजरकोटमा १५ वर्षीया बालिका बलात्कृत

जाजरकोट कुशे गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गत ७ साउनमा उनी घरमै बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घरमा कोही नभएको मौका छोपी कुशे गाउँपालिका–८ का...

दाङमा ११ वर्षीया बालिका बलात्कृत

दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन। यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपी उपमहानगरपालिका–११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर...

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत

विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् । बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय […]

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय […]

महोत्तरीमा सात वर्षीया बालिका बलात्कृत

महोत्तरीमा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। आमा बुवा ईंटाभट्टामा काम गर्न गएको बेला छिमेकी मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाई बालिकालाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको...

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन्। ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन्।...

एक वर्षमा ५३ जना महिला तथा बालिका बलात्कृत

बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको...