एक वर्षमा ५३ जना महिला तथा बालिका बलात्कृत

 बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको...

सम्बन्धित सामग्री

पाँच वर्षमा ११ हजार बलात्कार, दैनिक चार बालिका हुन्छन् बलात्कृत

काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्। बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्। यस्तै ४ हजार २०० महिला बलात्कृत भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७५/७६ मा १ हजार ४२० बालिका र ८८२ महिला बलात्कारको शिकार भएका छन्।यस्तै,  ०७६/७७ मा १ हजार ३९३ बालिका बलात्कृत हुँदा ७७१ जना महिला पीडित बने। ०७७

महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ । कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जना माथि बलात्कार भएको छ । औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् ।