एमालेमा ‘आइसब्रेक’ : ३ महिनापछि ओली–माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झण्डै साढे ३ महिनापछि भेटवार्ता हुने भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपाल समूहबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन ।  फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि चैत्र ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले नेपालसँग छलफल गर्न लागेका हुन् । वार्ताको लागि ओलीले आग्रह गरेपछि नेपाल सहितका नेताहरू धुम्बाराह...

सम्बन्धित सामग्री

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता ३ महिनापछि सार्वजनिक

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता झण्डै ३ महिनापछि रकम दावी गर्न आएको क्यालिफोर्नियाका लोटरी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया लोटरी अधिकारीहरूले मंगलबार पत्रकार सम्मेलनमा एडविन क्यास्ट्रोले २ दशमलव शुन्य ४ बिलियन डलरको ज्याकपट जितेको सार्वजनिक गरेका छन् । क्यास्ट्रोले पूर्ण वार्षिकी पुरस्कारको सट्टा नगद विकल्प रोजेका छन् । जुन ९९७ दशमलव ६ मिलियन […]

३ महिनापछि वर्षा भएपछि कृषक खुशी

डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू खुशी भएका छन् । आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो । गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शून्य दशमलब ९ मिलिमिटर वर्षा भएकाे थियाे । […]

भारतले ३ महिनापछि खोल्यो चामलको निर्यात

भारत सरकारले ३ महिनापछि चामलको निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको नन–बास्मती (कनिकासहित)को प्रतिबन्ध खुलाएको हो ।महानिर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एच एस कोड १००६४००० अन्र्तगत निर्यात हुने बास्मती बाहेकका चामल (कनिकासहित)को निर्यात खुलाइएको छ ।’ यसअघि, रुस–युक्रेनको युद्ध चर्किँदै जाँदा भारतले विश्वभर चामल र कनिकाको निर्यात प्रतिबन्ध लगाएको थियो ।विश्व बजारमा माग बढ्ने र आन्तरिक उत्

३ महिनापछि सञ्चालनमा आयो हेटौंडा सिमेन्ट

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ३ महिनापछि फेरि सञ्चालनमा आएको छ।निरन्तर घाटामा गएर बन्द भएको उद्योगले ३ महिनापछि मंगलबार उत्पादन पुनः शुरु गरेको हो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो।तर विभिन्न निकायबाट करिब एक हजार टन कोइला सहयोग पाएपछि मंगलबार उद्योगले पुनः उत्पादन थालेको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार उद्योगसँग हाल २/३ दिन चलाउन पुग्ने परिमाणम

नेविसंघले लगाएको ताला साढे ३ महिनापछि खुल्यो

काठमाडौं, कात्तिक ३ । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो […]

साढे ३ महिनापछि त्रिविको ताला खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछि […]

साढे ३ महिनापछि त्रिविको ताला खुल्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछि […]

रणवीर–आलिया विवाहको ३ महिनापछि हनिमुनमा जादै

एजेन्सी, ५ साउन । बलिउड अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् । हालै कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि फेरि ब्रेक लिने तयारी गरिरहेको खुलासा गरेका छन् । वास्तवमा रणवीर विवाहपछि कामको प्रतिबद्धताका कारण अहिलेसम्म हनिमुनमा जान सकेका छैनन् । त्यसैले उनले ‘शमशेरा’ रिलिजपछि आलिया भट्टसँग एक साताको […]

घोरल मारेको अभियोगमा जेल परेको कुकुर ३ महिनापछि बाहिरीयो

काठमाडौं, ९ असार । घोरल मारेको अभियोगमा थुनामा रहेको कुकुरले आज मालिक भेटेको छ । डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकुर ३ महिनापछि घर फर्केको हो । गत फागुन २६ गते घोरल मारेको अभियोगमा कुकुर, कुकुरका मालिक च्याम्पा तामाङसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मालिकहरु भने धरौटीमा छुटेपनि कुकुर भने प्रहरीकै नियन्त्रणमा […]

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती