क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता ३ महिनापछि सार्वजनिक

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता झण्डै ३ महिनापछि रकम दावी गर्न आएको क्यालिफोर्नियाका लोटरी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया लोटरी अधिकारीहरूले मंगलबार पत्रकार सम्मेलनमा एडविन क्यास्ट्रोले २ दशमलव शुन्य ४ बिलियन डलरको ज्याकपट जितेको सार्वजनिक गरेका छन् । क्यास्ट्रोले पूर्ण वार्षिकी पुरस्कारको सट्टा नगद विकल्प रोजेका छन् । जुन ९९७ दशमलव ६ मिलियन […]