घोरल मारेको अभियोगमा जेल परेको कुकुर ३ महिनापछि बाहिरीयो

काठमाडौं, ९ असार । घोरल मारेको अभियोगमा थुनामा रहेको कुकुरले आज मालिक भेटेको छ । डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकुर ३ महिनापछि घर फर्केको हो । गत फागुन २६ गते घोरल मारेको अभियोगमा कुकुर, कुकुरका मालिक च्याम्पा तामाङसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मालिकहरु भने धरौटीमा छुटेपनि कुकुर भने प्रहरीकै नियन्त्रणमा […]