३ महिनापछि वर्षा भएपछि कृषक खुशी

डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू खुशी भएका छन् । आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो । गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शून्य दशमलब ९ मिलिमिटर वर्षा भएकाे थियाे । […]