भारतले ३ महिनापछि खोल्यो चामलको निर्यात

भारत सरकारले ३ महिनापछि चामलको निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको नन–बास्मती (कनिकासहित)को प्रतिबन्ध खुलाएको हो ।महानिर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एच एस कोड १००६४००० अन्र्तगत निर्यात हुने बास्मती बाहेकका चामल (कनिकासहित)को निर्यात खुलाइएको छ ।’ यसअघि, रुस–युक्रेनको युद्ध चर्किँदै जाँदा भारतले विश्वभर चामल र कनिकाको निर्यात प्रतिबन्ध लगाएको थियो ।विश्व बजारमा माग बढ्ने र आन्तरिक उत्