दाहाल र नेपाल पुगे कांग्रेस महाधिवेशनस्थलमा, ओली पुगेनन्

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भृकुटीमण्डपको कार्यक्रमस्थल पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रमस्थलमा पुगेका छैनन्। नेपाली कांग्रेसको १४ औँ अधिवेशन केहीबेरमै सुरु […]

सम्बन्धित सामग्री

माओवादी-समाजवादी काँग्रेसको बिँड र स्वतन्त्र देश बिगार्ने भडुवा : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन्। शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले दाहाल र नेपाल एमालेलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको बताएका हुन्। त्यस्तै ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन समेत आग्रह गरेका छन्।

एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।

ओली, दाहाल र नेपाल एमसीसीका लागि पैसा र कुर्सीको दास बने: विप्लव

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्। ‘मानिसले कुर्सी र पैसाको दास […]

११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ-  एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्। गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै […]

कांग्रेस महाधिवेशनको मञ्चमा ओली, दाहाल र नेपाल !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका छन् । शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् ।

फेरि माइतीघरको सडकमा पलेटी कसेर उस्तै गरी बसे प्रचण्ड र माधव नेपाल

काठमाडौं :  'हामी यहाँ छौं' भन्ने नारा लेखिएको प्लेकार्ड शरीरमा टाँसेर माइतीघरको सडकमा देशका तीन पूर्व प्रधानमन्त्री बसेको प्रसंग निकै चर्चामा आयो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षको शिकार समेत बने त्यसरी बस्दा। प्रधानमन्त्री ओली अहिले पनि सडकमा यसरी बसेको कुराको खिसिटिउरी गरिरहेका…

ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

नेकपा विभाजित भएसँगै सो पार्टीसँग आस्था राख्ने प्रेस संगठन पनि विभाजित बनेको छ । संगठनको प्रधानमन्त्री केपी ओली पक्षले संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । दाहाल प्रचण्ड नेपाल पक्षका हुन् । बिहीबार राजधानीमा भएको भेलाबाट उनलाई कारबाही गर्दै गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि दाहालले पनि मंगलबार भेला राखेका थिए । सो भेलामा प्रचण्ड, माधव नेपाललगायतले सम्बोधन गरेका थिए भने आजको भेलामा ओलीलगायतले सम्बोधन गरेका थिए । आजको भेलाका तस्बिरहरु हेर्नुहोस्ः

प्रचण्ड–नेपालले गणतन्त्रमाथि हमला गर्न थाले : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन् । गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आइतवार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन् । ‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ । २ किसिमका हमला छन् । प्रचण्ड–माधव ने...

दाहाल–नेपालप्रति आक्रामक ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन्।

बैठक छल्दै ओली- दाहाल र नेपाल पनि अनिर्णयको बन्दी

काठमाडौँ : प्रधानमन्त्री केपी केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनतर्फ गइरहेको छ। विवाद समाधान गर्नका लागि बुधबार बोलाइएको सचिवालयमा प्रधानमन्त्री ओली सहभागी भएनन्।  ओली सहभागी नहुँदा आज (बिहीबार)का लागि बोलाइएको स्थायी कमिटी बैठक समेत बस्‍न …