काठमाडौँ : प्रधानमन्त्री केपी केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनतर्फ गइरहेको छ। विवाद समाधान गर्नका लागि बुधबार बोलाइएको सचिवालयमा प्रधानमन्त्री ओली सहभागी भएनन्। ओली सहभागी नहुँदा आज (बिहीबार)का लागि बोलाइएको स्थायी कमिटी बैठक समेत बस्न …