काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्। ‘मानिसले कुर्सी र पैसाको दास […]