कांग्रेस महाधिवेशनको मञ्चमा ओली, दाहाल र नेपाल !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका छन् । शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् ।

सम्बन्धित सामग्री

देउवा, दाहाल र नेपाल आज बैतडी आउँदै

बैतडी : सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बुधबार बैतडी आउँदै छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभामा आउन लागेका हुन्।संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन आउन लागेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।  संयुक्त लोकतान्

एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।

भूसाललाई ओलीको जवाफ- दाहाल र नेपाल वामपन्थी होइनन्, एकता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता नहुने बताएका छन् ।

ओली, दाहाल र नेपाल एमसीसीका लागि पैसा र कुर्सीको दास बने: विप्लव

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्। ‘मानिसले कुर्सी र पैसाको दास […]

किन पछि हटे दाहाल र नेपाल ?

प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार छलफल भएको थियो। देउवाले एमसीसी संसद्मा पेस हुने र सहयोग गर्न आग्रह गर्दा दाहाल र नेपाल सकारात्मक देखिएका थिए। तर, माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि हालतमा एमसीसी पेस गर्न नहुने बरु सत्ता छोड्ने निर्णय गयो। दलको बैठकपछि दाहाल देउवा भेट्न बालुवाटार गएका थिए। उनले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भन्ने निर्णय जानकारी देउवालाई गराएका थिए। त्यसपछि देउवाले एमसीसी बु...

११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ-  एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्। गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै […]

दाहाल र नेपाल पुगे कांग्रेस महाधिवेशनस्थलमा, ओली पुगेनन्

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भृकुटीमण्डपको कार्यक्रमस्थल पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रमस्थलमा पुगेका छैनन्। नेपाली कांग्रेसको १४ औँ अधिवेशन केहीबेरमै सुरु […]

दाहाल सम्मानित, नेपाल पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– मुकुन्द दाहाल अग्रज खेलपत्रकारिता सम्मान र गोविन्दराज नेपाल सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आइतबार सम्मान र पुरस्कार प्रदान गरेको हो । दाहालले २५ हजार रुपैया प्राप्त गर्नुभयो । युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । […]

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएका हो । समसामयिक राजनीतिक विषय, कोरोना संक्रमणको दोस्रो लहर र संसद्को हिउँदे अधिवेशन बन्द गरी बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल बोलाईएको जनाईएको छ । बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, ईश्वर […]