रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन्। रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन्।...

सम्बन्धित सामग्री

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

काठमाडौं । युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो । युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार […]

युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो क...

स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता, आफूले भगाएको युक्रेनको दाबी

यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन् ।

युक्रेन हमलाका क्रममा पाँच सय रुसी सेना मारिएको स्वीकार

काठमाडौँ – युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]

युक्रेनले भन्याे– ‘रुसी सेना राजधानी किएभमा पसे’

रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो ।  ‘शत्रु’ (रुसी सेना) राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेका युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । यस्तै मन्त्रालयले नागरिकहरूलाई पेट्रो बमको माध्यमबाट जवाफी कारबाही गर्न सुझाव दिएको छ ।  सामाजिक सञ्जालमा देखिएका भिडियोमा रुसी सेनाको ट्याङ्क ओभोलोन वरिपरि देख्न सकिन्छ । ओभोलोन राजधानी किएभ नजिकको क्षेत्र हो ।  रुसले युक्...

युक्रेनकोमा प्रवेश गर्‍यो रुसी सेना, सडकमा देखिए सेनाका ट्याङ्क र ट्रक (भिडियो)

रुसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ । यसैबीच न्युयोर्क टाइम्सले एउटा भिडियो जारी गरेको छ जसमा रुसी सेना युक्रेनमा प्रवेश गरेको देख्न सकिन्छ। रुसी ट्रक र ट्रकहरू युक्रेनी सीमामा छिर्न थालेका छन्। यो भिडियो सीमामा जडान गरिएको सीसीटिभीमा रेकर्ड भएको हो, जुन बिहीबार बिहान भएको बताइएको छ । यो भिडियो क्रिमियाबाट युक्रेनमा प्रवेश […]

युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्।गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।टेलिभिजन सम्बोधनमा पु

युक्रेनको सीमाबाट पछि हट्दै रुसी सेना

एजेन्सी। क्रिमियामा युद्ध अभ्यास सम्पन्न गरेको रुसी सेना तीव्र गतिमा आफ्नो ब्यारेक फर्किन थालेको छ। यसपछि युक्रेनको सीमामा चल्दै आएको संघर्ष सामान्य बन्न थालेको छ। रुसी रक्षा मन्त्रालयले क्रिमियाबाट सेना फिर्ता आइरहेको भिडियो सार्वजनिक गरेको हो। रुसी रक्षामन्त्री सेर्गेई सोइगुले क्रिमिया र पश्चिमी रुसमा जारी युद्धाभ्यास अन्त्य गर्ने घोषणासमेत गरेका छन्। उनले आफ्ना सेनालाई ब्यारेक फर्कन निर्देशन दिएका थिए।