विद्रोहमा सामेल हुने सबैलाई माधव नेपालले दिए धन्यवाद

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बदनाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएको र आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय क

सम्बन्धित सामग्री

आर्थिक सवालमा माधव नेपाल सबभन्दा ‘क्लिन’ मान्छे हो : पाण्डे

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् । ‘माधव नेपालले ललिता निवासको जग्गा हिनामिना गरेर कुनै मोलाहिजा गर्नुभएको छैन । आर्थिक सवालमा माधव नेपाल सबभन्दा क्लिन मान्छे हो । कुनै लालच नभएको मान्छे हो […]

माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य …

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे । पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ […]

माधव नेपाल एमालेमा फर्कलान् ?

काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]

सरकारमा सहभागिताबारे २२ सांसदसँग छलफलमा माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदसँग छलफल गरिरहेका छन् ।  शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग  नेपालले सरकारमा सहभागिताबारे छलफल गरिरहेका हुन् ।  माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।  गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आ...

२२ सांसदसँग सरकारमा सहभागिताबारे छलफल गर्दै माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।  आज दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने । माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”