राजा फर्किने हल्ला

हामीसँग अब एउटामात्र ‘च्वाइस’ बाँकी छ– स्वदेशी राष्ट्रनायकलाई अघि बढाउने कि विदेशीको सुरक्षा छातामुनि बस्ने ?

सम्बन्धित सामग्री

राजा आउने कुरा दन्त्य कथामात्रै होः आङकाजी शेर्पा

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले नेपालमा राजा आउने कुरा दन्त्य कथा भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा राजा फर्किने कुरा कुनै हालतमा पनि सम्भव नरहेको बताएका हुन् । आफ्नो नौ अर्ब ऋण तिर्न नसकेर दुर्गा प्रसाईँ […]

कविता : बाबु

कल्पेर हाँस्छु सम्झेर रुन्छु अतीत सम्झेर    बाबुको औंली समाई हिँड्थेँ गमक्क गम्केरबनाई घोडा बाबुको बुई चढेर सवारी फुरुङ्ग पर्थेँ राजा नै सरी छिमेक चहारीबाबुको काँध चढेर डुल्थेँ हाट र मेलामाखाएर पापा खुशीले हास्थें बालक बेलामाती पल थिए मधु झैं मीठा गए ती बितेर   फर्किने छैन,बगेको खोला बबुरो उमेर    कठै त्यो बबुरो उमेर...बाबुको छाती रक्षित ओत शीतल छहारीउनको गुण निःस्वार्थ प्रेम मायाको भकारीबाबुको हात माथमा पर्दा आशिष अमूल्यउनको धर्म सन्तानप्रति धर्तीमा अतुल्य &nb

एउटा पार्टी असफल भए अर्को आउँछ, राजा फर्किने सम्भावना सकियो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्किने सम्भावना सकिएको धारणा राखेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुसँग आफ्नो...

माधव नेपालले दिए पूर्व राजालाई पार्टी खोल्न सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउदै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका हुन् । आज (शुक्रबार) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन […]

राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल

२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय […]

राजा फर्किने कुरा कसैले नसोचे हुन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन्

कम्युनिष्टहरु राजशाही पथमा, ओलीमा राजा बन्ने लालशा

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाल आजसंगको भेटमा हाकाहाकी भने, ‘ मुलुकमा राजसंस्था फर्किने कुरा त कल्पना भन्दा बाहिरको हो तर अहिलेका प्रधानमन्त्री ओली भने राजा हुनसक्छन् । कम्युनिष्टहरु राजशाही फर्काउने अभियानमा ...