पुबुद अमेरिकन क्लबको कोच बनेको चर्चा, क्यान भन्छ-हल्ला मात्र हो

१० असार, काठमाडौं । गत मंगलबार अमेरिकाको माइनर क्रिकेट लिग खेल्ने टिम ह्युस्टन हुरिकेन्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेलाई स्वागत छ भन्नै सामाजिक सञ्जालमा पोष्ट गर्‍यो । नेपाली टिमसँग सम्झौता बाँकी छँदै अमेरिकाको क्लब लेभलको टिमले पुबुदलाई प्रशिक्षकको रुपमा भित्र्याएको विषयले चर्चा पायो । यस विषयमा नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित

स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ । अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे । बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो । यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्दी  रियल म्याड्रिडलाई  बार्सिलोनाले पराजित गर्दा  अमेरिकन क्लब युई ओलोट र

अमेरिकी राजदूतावासको मातहतमा नयाँ इ-स्पोर्ट्स क्लबको स्थापना

फागुन १३, काठमाडौं । अमेरिकी राजदूतावास अन्तर्गत बुक बसले नयाँ इ-स्पोर्ट्स क्लबको स्थापना गरेको छ । इ-स्पोर्ट्स कार्यक्रम २०२२, नर्थ अमेरिकन स्कुलिस्टिक इ-स्पोर्ट्स फेडेरेसन (एनएएसइएफ)सँगको सहकार्यमा हुन लागेको हो । खेलप्रति युवाहरूको सकरात्मक भावना अभिबृद्धि गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको अमेरिकी राजदूतावास बुक बस टिमले विज्ञप्तिमार्फत् जनाएको छ । खेलमा चासो राख्ने युवाहरूलाई […]