२८ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै एमालेले लेखा समितिको सभापति छोड्नुपर्ने कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बताए । केसी लेखा समिति सदस्य छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उहाँहरुले छोड्नुपर्छ । […]