जोखिममा आधारित लेखापरीक्षणमात्र गर्नुपर्छ: भरत साह

काठमाडौँ – सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अब लेखापरीक्षण गर्दा जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताएका छन्। बुधबार महालेखापरीक्षक कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताएका हुन्। उनले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून […]

सम्बन्धित सामग्री

महोत्तरी १ ‘ख’ बाट माओवादीका भरत साह निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह निर्वाचित भएका छन् । एमालेका राम श्रेष्ठलाई २ हजार ५ सय मत अन्तरले पराजित गरेका हुन् । साहले ८ हजार ३७१ मत ल्याएर विजयी भएका छन् भने एमालेका श्रेष्ठ ५ हजार ८७१ मत ल्याएर पराजित गरेका हुन् । साहले यसअघि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । हाल मधेस प्रदेशका अन्तरिम मामिला तथा योजना मन्त्री छन् ।

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु नै धर्नामा

काठमाण्डाै - प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु नै धर्नामा बसेका छन् । सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण र समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, राज्य मन्त्री रुवि कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा र नागरिक समाजका प्रतिनिधिहरु प्रदेश प्रमुखको कार्यालय अघि धर्नामा बसेका हुन् । आजदेखि सुरु भएको धर्ना कार्यक्रम एक हप्तासम्म चल्नेछ । हिजो गृह तथा सञ्चार...

गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । बिहीबारदेखि सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ । नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र […] The post कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संविधानले दिएको अधिकार उपयोग गर्न नसकेको प्रदेश सरकार

केन्द्रमा भएको सरकार परिवर्तनको असर प्रदेश–२ मा पनि पर्‍यो । फलस्वरूप एउटा मन्त्री र एक राज्यमन्त्रीसहित नेकपा माओवादी (केन्द्र) पनि सरकारमा सहभागी भयो । माओवादी केन्द्रको तर्फबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको रूपमा भरत साह र सोही मन्त्रालयका राज्यमन्त्रीका रूपमा रूवी कर्णले शपथ लिए । यसअघि मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । […]

नेपाल सद्भावना पार्टी पुनः दर्ता

काठमाडौं। नेपाल सद्भावना पार्टी पुनः दर्ता भएको छ।हराएको पार्टीलाई पुनः ब्युँताइएको सहमहासचिव राजेश चौधरीले बताए। २०४७ मा दर्ता भएको पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएपछि राजनीतिबाट हराएको थियो।पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो।रामकुमार महतो, सिताराम रौनियार,भरत साह लगायतका व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।

नेपाल सद्भावना पार्टी ब्युँझाइयो

एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।  २०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थि

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् । आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ । उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको […]

प्रदेश २ मा कोभिड नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन

काठमाडौं। कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ। आज बिहान मुख्यमन्त्री लालबहादुर राउतले सर्वदलीय बैठक बोलाएर सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरेका हुन्। सर्वदलीय संयन्त्रमा नेकपा एमालेका नेता शत्रुधन महतो, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह र जसपाका परमेश्वर साह र प्रदेशसभा सदस्य रामअशिष यादव छन्।