एमाले सांसदहरूद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।

सम्बन्धित सामग्री

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् । महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका […]

समितिले नेतृत्व नपाए अर्को बैठकमा आउँदैनौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताउनुभएको छ । आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराई समिति बनेको तीन महिना पूरा हुँदा समेत समिति सभापति चयन नभएको भन्दै चाँडो समिति सभापति चयन गर्न माग गर्नुभएको हो । भट्टराईले संसदीय समिति २०८० वैशाख १५ […]

एमाले सांसदले बैठक बहिष्कार गरे पनि सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

काठमाण्डाै – सार्वजनिक लेखा समितिको २२ औँ वार्षिक प्रतिवेदन २०७९ आज मङ्गलवार समितिबाट पास भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेको भए पनि बैठकमा उपस्थित बहुमत सांसदको सहमतिमा २२ औँ वार्षिक प्रतिवेदन २०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताउनुभयो । सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदले बैठक बहिष्कार गरेर हिँडेपछि बैठ...

एमाले बहिस्कार गर्‍यो लेखा समितिको बैठक

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैंठकमा वार्षिक प्रतिवेदनमा सभापति नहटेसम्म छलफलमा भाग नलिने भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । समितिको बैठकमा वार्षिक प्रतिवेदनको विषय भन्दापनि एमाले सांसदहरुले सत्ताको छाँयामा समिति […]

एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा (एमाले)ले लेखा समिति बैठक बहिस्कार गरेको छ। मंगलबार सार्जजनिक लेखा समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैठकमा वार्षिक प्रतिवेदनमा...

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

काठमाडौं, २८ असार । सभापतिको राजीनामा माग्दै एमालेले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म […]

कर्णाली प्रदेशसभा बैठक : सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

कर्णाली – कर्णाली प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको अध्यक्षमा नेकपा (एमाले) का सदस्य करवीर शाही निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रिक्त रहेको समितिको अध्यक्ष पदमा एमाले प्रदेशसभा सदस्य शाही आज निर्विरोध निर्वाचित भएका हुन् ।   प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकमा सभामुख राजबहादुर श…

कर्णाली प्रदेशसभाको लेखा समिति अध्यक्षमा शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति अध्यक्षमा करबिर शाही चयन भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाहीलाई अध्यक्ष बनाउने निर्णय गरेको दलका नेता यामलाल कँडेलले बताए । उनी जाजरकोटबाट निर्वाचित सांसद हुन् । यसअघि नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठ समितिको अध्यक्ष थिए । उनी उर्जा तथा जलस्रोत मन्त्री नियुक्त भएपछि […]

सार्वजनिक लेखा समिति सभापतिमा अझै सत्तापक्ष

कांग्रेसका नेता प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेसको सरकारको खर्च गरेको हिसाबकिताब कांग्रेसकै सभापति रहेको लेखा समितिले हेर्न मिल्दैन। सरकारले गरेको खबै खर्च हेर्ने अधिकार प्रतिपक्षलाई हुन्छ–विशाल भट्टराई, प्रमुख सचेतक,एमाले...