सार्वजनिक लेखा समिति सभापतिमा अझै सत्तापक्ष

कांग्रेसका नेता प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेसको सरकारको खर्च गरेको हिसाबकिताब कांग्रेसकै सभापति रहेको लेखा समितिले हेर्न मिल्दैन। सरकारले गरेको खबै खर्च हेर्ने अधिकार प्रतिपक्षलाई हुन्छ–विशाल भट्टराई, प्रमुख सचेतक,एमाले...

सम्बन्धित सामग्री

भ्रष्टाचारका फाइल खोज्दै लेखा समिति

११ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति भ्रष्टाचार र अनियमितताका विषयको छलफलमा केन्द्रित हुन खोजेको छ । विभिन्न विषय तय गरेर समिति सभापति ऋषिकेश पोखरेलले प्रस्तावित विषयमाथि समितिमा छलफल चलाएका छन् भने समिति सचिवालय मार्फत भ्रष्टाचार र अनियमितताको आशंका भएका विषयका फाइल सम्बन्धित निकायसँग माग्न थालेका छन् । सांसदहरूको सुझावका आधारमा विषयहरूको प्राथमिकता निर्धारण […]

लेखा समिति र अख्तियारको चासोपछि सीटी स्क्यान खरिदको ठेक्का रद्द

बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको छ ।प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रले आह्वान गरेको ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै समिति र अख्तियारले चासो देखाएपछि केन्द्रले ठेक्का रद्द गरेको हो ।समितिको छानबिनकै क्रममा केन्द्रले गत असार ३१ ग

एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा (एमाले)ले लेखा समिति बैठक बहिस्कार गरेको छ। मंगलबार सार्जजनिक लेखा समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैठकमा वार्षिक प्रतिवेदनमा...

एमाले सांसदहरूद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।

एमालेले बहिष्कार गर्‍यो लेखा समिति बैठक

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ।रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्।सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड मर्ज हुने भएको छ।

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

काठमाडौं, २८ असार । सभापतिको राजीनामा माग्दै एमालेले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म […]

लेखा समिति सभापति: आफैँले थालेको विकृतिमा थप मलजल गर्दै कांग्रेस

काठमाडौँ – सत्ता पक्षले नै संसदीय मूल्य मान्यता विपरीत सभापति नछाड्दा सार्वजनिक लेखा समिति निष्क्रिय भएको छ। २०७४ सालको संसदीय चुनवापछि प्रमुख प्रतिपक्षीको हैसियतमा लेखा समितिको सभापति पाएको कांग्रेसले ११ महिनादेखि सरकारको नेतृत्व गर्दा पनि सभापति नछाड्दा विकृत संसदीय परम्पराले निरन्तरता पाएको छ। सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउने संसदीय परम्परा छ। कांग्रेसका भरत […]

सार्वजनिक लेखा समिति प्रभावहीन

सरकारका विभिन्न निकायबाट भएका आर्थिक अपारदर्शितामाथि निगरानी, जाँचबुझ तथा आवश्यक निर्देशन दिन सक्ने क्षेत्राधिकार भएको प्रदेशसभाको सार्वजनिक लेखा समिति सुदूरपश्चिममा भने प्रभावहीन देखिएको छ । समिति गठनको लगभग चार वर्षको अवधिमा एउटै उजुरीलाई पनि समितिले निष्कर्षमा पुर्‍याउन सकेको छैन ।

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।...