काेसी गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु

माेरङ – सुनसरीमा कोशी गाउँपालपालिकामा भएको सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ। सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार शनिवार पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशातर्फ जाँदै गरेको पिकअप भ्यानले गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। घाइते भएका दुई जनालाई उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। […]

सम्बन्धित सामग्री

ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरीको मृत्यु भएको छ।

दुर्घटनामा दुई प्रहरीको मृत्यु

सुनसरी । सवारी दुर्घटनामा परि सुनसरीमा प्रदेश १ श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिओसो सहित दुई प्रहरिको मृत्यु भएको छ । शनिबार सुनसरीको कोशी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्गको लौकहीमा पिक अफ भेनले ठक्कर दिदा दुई प्रहरीको मृत्यु भएको हो । पश्चिम बाट पूर्व तर्फ आउदै गरको २ च २६४९ नम्बरको मोटरसाइकललाई पूर्वबाट […]

सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–१ मा आज सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।  सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै […]

सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु

शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिका क्षेत्रमा दुर्घटनामा हुँदा दुई जना प्रहरीको मृत्यु भएको हो। दुर्घटनामा परि प्रदेश नं. १ श्रम तथा रोजगार मन्त्रीका पिएसओ नेपाल प्रहरीका हवाल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी बल मोरङमा ...

ओखलढुंगा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

मोरङ– ओखलढुंगामा भएको सवारी दुर्घटनामा तीन जना प्रहरीको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकास्थित सिद्धिचरण राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले सोलुखुम्बुबाट विराटनगर प्रदेश प्रहरी कार्यालय आउने […]

सवारी दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

सवारी दुर्घटनामा परेर कञ्चनपुरमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।  गएराती पुर्वपश्चिम महेन्द्रराजमार्ग

एकान्तकुनामा मोटसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं : ललितपुरको एकान्तकुनामा आइतबार राति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।  महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल राति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिए...

एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु :: Pahilopost.com

काठमाडौँः ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा

दुर्घटनामा परि सशस्त्र प्रहरीको मृत्यु

सवारी दुर्घटनामा परि दाङमा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय ईवर दहितको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। दहित ज्वालामाई गण भालुबाङमा कार्यरत थिए । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ सिसहनिया बजार नजिकै बिग्रिएर रोकी राखेको लु २…