ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरीको मृत्यु भएको छ।