ओखलढुंगा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

मोरङ– ओखलढुंगामा भएको सवारी दुर्घटनामा तीन जना प्रहरीको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकास्थित सिद्धिचरण राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले सोलुखुम्बुबाट विराटनगर प्रदेश प्रहरी कार्यालय आउने […]