एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु :: Pahilopost.com

काठमाडौँः ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा