काठमाडौं : ललितपुरको एकान्तकुनामा आइतबार राति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल राति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिए...