सवारी दुर्घटनामा परि दाङमा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय ईवर दहितको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। दहित ज्वालामाई गण भालुबाङमा कार्यरत थिए । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ सिसहनिया बजार नजिकै बिग्रिएर रोकी राखेको लु २…