परिवारमा ५ छोराछोरी रहेका ६० वर्षीय वृद्धले दोस्रो बिहे गर्न जिद्दी गर्यो भनेर पत्याउन गाह्रो पर्ला । तर भारतको राजस्थानबाट यस्तै समाचार बाहिरिएको छ ।राजस्थानको धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढे । आफूले दोस्...