२१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।...
दैलेख, २८ साउन । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो । लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् । आइसियु र भेन्टिलेटर कक्षको व्यवस्था पछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक […]
बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ […]
बैतडी : जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आइसियु त्यतिकै थन्किएको हो।कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ,’ उनले भने‚ ‘भेन्टिलेटर सञ
संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञसहितको सेवा सञ्चालनमा आएको छ। अस्पतालले एकै पटक आठ प्रकारको सेवा बिस्तार गरेको हो।अस्पतालमा पछिल्लो आइसियु तथा भेन्टिलेटर सेवा, अक्सिजन प्लान्ट जडान, कल्चर सेवा, हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस), कन्सल्टेन्ट जनरल फिजिसियज सेवा, इएचसी सेवा, एबिजी सेवा र सामाजिक सेवा इकाई सेवालगायत आठ प्रकारका सेवाको थपिएका छन्।दुई शय्याको भेन्टिलेटर सेवासहित पाँच बेडको आइसियु सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ड
सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ […]
वैशाख २३, काठमाण्डौ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेसँगै अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको अभाव चुलिएको भनिएको छ । तर सरकारी तथ्याङ्कलाई पत्याउने हो भने अहिले नै आइसियु र भेन्टिलेटरको अभाव भैसकेको छैन । सात वटै प्रदेशमा आइसियु र भेन्टिलेटर खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । विहिबारसम्मको सरकारी तथ्याङ्कअनुसार देशभर […]
पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
काठमाडौं : कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य वेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन्।संक्रमित बढ्दै गएपछि सहज रुपमा वेड पाउन मुस्किल छ। होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ। यस्ताे अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ।यस्तो नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।